नेपाल इन्भेष्टमेण्ट बैङ्कको ४० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडले १५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो । सो निर्णय आगामी साधारण सभा र नेपाल राष्ट्र बैङ्कबाट पारीत भएमा शेयरधनीलाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्