नागबेलीको खुद नाफा ३४.९९ प्रतिशत घट्यो
काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ८३ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष लघुवित्तको खुद नाफा २ करोड ८२ लाख ८८ हजार रुपैयाँ थियो । गत वर्षको यही अवधिको तुलनामा खुद नाफा ३४.९९ प्रतिशतले थोरै हो । खुद ब्याज आम्दानी पनि गत वर्षको भन्दा २८.७३ प्रतिशत ले घटेर ३ करोड ८३ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ ।
















प्रतिक्रिया दिनुहोस्