बङ्गलादेश बैंकको सेयरमूल्य समायोजन

काठमाडौं । बङ्गलादेश बैंकको सेयरमूल्य सोमबार समायोजन भएको छ । बैंकको १२ प्रतिशत बोनस समेत समायोजन भएको छ । बैंकको बोनसपछि २९६ रुपैयाँमा मूल्य समायोजन भएको छ । यसअनुसार बैंकको सेयर कारोबार पनि २९६ रुपैयाँमा कारोबार खुला हुनेछ । बैंकको औसत आधार मूल्य ४३५ रुपैयाँ कायम हुन आएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्