असल कर्जाको प्रोभिजनिङ .१० प्रतिशतले घट्यो, बैंकहरुको नाफा बढ्ने

काठमाडौं,११ साउन । असल कर्जामा बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने प्रोभिजनिङ घटाएको छ । यसअघि १.२० प्रतिशत रहेको प्रोभिजनिङ घटाएर १.१० प्रतिशतमा झारेको हो ।

यस व्यवस्थाले बैंक तथा वित्तीय संस्थाले कम प्रोभिजनिङ गर्न पाउने भएकाले बैंक तथा वित्तिय संस्थाहरुको नाफा बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्