आज पनि बढ्यो डलरको मूल्य, अन्य मुद्राको विनिमयदर कति ?

काठमाडौं,१६ जेठ । बुधबार अमेरिकी डलरको मूल्य बढेको छ । आज एक अमेरिकी डलरको खरिदर १३२ रुपैयाँ ७९ पैसा पुगेको छ भने एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ३९ पैसा पुगेको ।

त्यसैगरी, युरो एकको खरिदमा १४४ रुपैयाँ ५४ पैसा र बिक्रीमा १४५ रुपैयाँ २० पैसा छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा तोकिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९० पैसा पाइन्छ ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५९ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा यस दिन २८ रुपैयाँ २९ पैसा र बिक्रीमा २८ रुपैयाँ ४२ पैसा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्