आर्थिक वर्ष २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा

काठमाडौं, १५ जेष्ठ । सरकारले आगामी आर्थिक बर्ष २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

 

उनले आर्थिक वर्ष २०८१ देखि २०९१ को अवधिलाई कृषिमा लगानी दशक घोषणा गरिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्