सुनचाँदीको मूल्य स्थिर

काठमाडौं,२६ वैशाख । बुधवार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँ कायम छ । तेजावी सुनको भाउ तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँ रहेको छ ।

त्यसैगरि बुधबार चाँदीको भाउ पनि स्थिर रहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १६ सय ७५ रुपैयाँ कारोवार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्