सुन र चाँदीको मूल्यमा बढोतरी

काठमाडौं,१२ बैशाख । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावला सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला प्रतितोला एक हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्