सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो

काठमाडौं,६ बैशाख । आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ । सुन प्रतितोला ६०० रुपैयाँ घटेको छ भने चाँदी मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यसैगरि,चाँदीको मूल्य बुधबार सस्तिएको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले ओरालो लाग्दा एक हजार ७१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्