अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा.सूर्यबहादुर थापा नियुक्त

काठमाडौं,१८ चैत । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।

बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. थापा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका अर्थशास्त्रका प्राध्यापक हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्