नारायणगढ मुग्लिन सडक जेठ १६ गते हस्तान्तरण नगरे कारवाही

काठमाडौं। नारायणगढ मुग्लिन सडक आगामी जेठ १६ गतेसम्म हस्तान्तरण नगरे ठेकेदार कम्पनीलाई सरकारले कारवाही गर्ने भएको छ ।

उक्त सडक विस्तारलाई जेठ १६ गते अगाबै सकेर हस्तान्तरण गर्न सरकारले निर्देशन दिईसकेको छ ।

उक्त मितिमा सडक विस्तारको सम्पुर्ण काम सकेर सरकारलाई हस्तान्तरण नगरे ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार विभागीय कारवाही गर्ने भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठाले बताए ।

प्रतिक्रिया दिनुहोस्