यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश

काठमाडौं । सर्वाेच्च अदालतले यातायातमा देखिएको सिन्डकेट अन्त्य गर्न परमादेश जारी गरेको छ ।

सर्वाेच्चले कुनै पनि यातायातमा चक्रीय प्रणाली अवलम्बन गर्ने कायै गैरकानुनी हुने भएकाले सजायको दायरामा ल्याई तत्काल अन्त्य गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्