स्वदेशी लघुवित्तको मुनाफा १५.२५ प्रतिशतले बृद्धि
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले मुनाफा १५.२५ प्रतिशतले बढाएको छ ।
स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकमा जम्मा २ करोड ५० लाख ४५ हजार खुद नाफा कमाएको छ भने गत वर्ष २ करोड १७ लाख ३० हजार रुपैया खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २९ रुपैया ४ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्