७३ जना सई इन्सपेक्टरमा बढुवा , को को परे हेर्नुहोस (नामसहित)

काठमाडौ। नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समितिले आज उनीहरुलाई प्रहरी निरिक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।

सिफारिस हुने प्रहरी नायव निरीक्षकहरु २०६० साल सम्मका भएको प्रहरी प्रधान कार्यालय श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्