समिट माईक्रोफाइनान्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम

काठमाडौं । समिट माईक्रोफाइनान्स डेभलपमेण्ट बैंकको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा सात करोड २५ लाख रुपैयाँको सात लाख २५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

हाल १४ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको हकप्रदपछि चुक्ता पुँजी १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्