आरएसडिसीले थप्यो हकप्रद भर्ने म्याद

काठमार्डौ । आरएसडिसी लघुवित्तले हकप्रद भर्ने म्याद थप गरेको छ । आरएसडिसी लघुवित्तले असोज २ गतेदेखि हकप्रद निष्काशन बिक्रि खुला गरेको थियो। कम्पनीले एक बराबर दुई अर्थात दुई सय प्रतिशतको दरले हकप्रद बिक्रि खुला गरेको हो।

लघुवित्तले यस अघि कार्तिक ७ गते सम्म हकप्रद भर्न सकिने बताएकोमा अब म्याद थप गरी कार्तिक २० गते सम्म हकप्रद भर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्