आइसिएफसिले पनि पारित गर्यो लाभांश

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले गत आ.व.को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ११.० ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

फाइनान्स लिमिटेडको चौधौ वार्षिक साधारण सभा रिजेन्सी ब्याङ्क्वेट, ज्ञानेश्वरमा सम्पन्न भएको छ मङ्गलवार सम्पन्न भएको सभाले सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्नेलगायतका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्