१० जना कोरोना संक्रमित थपिँदा १५ जना संक्रमणमुक्त

 

काठमाडौं – थप १० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ५८० जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बिहीबार १५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्