टुरिजम् डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो बोनस
काठमाडौं । मेगा बैंकसँग गाभिने प्रकृयामा रहेको टुरिजम् डेभलपमेन्ट बैंककले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३० करोड १५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।
बैंकको विहीबार बसेको संचालक समितिको बैठकले बोनस प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।
बोनसपछि बैकको लगभग दुई अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्