संसदले उपलब्ध गरायाे स्वतन्त्र सांसदलाई पनि छुट्टै कार्यालय

काठमाडौं संघीय संसद सचिवालयले स्वतन्त्र सांसदलाई छुट्टै कार्यालय उपलब्ध गराएको छ । सचिवालयले पूर्वतयारी गर्दा सुरुमा सबै स्वतन्त्र सांसदलाई संयुक्त रुपमा एउटै कार्यालय दिने योजना बनाएको थियो । सचिवालयका प्रशासन महाशाखा सह सचिव राजकुमार दुराले भने,

=उहाँहरुले कोठा माग्नुभयो ।

=केही कोठा खाली थिए, त्यसैका आधारमा छुट्टै कोठा दिएका हौं ।

-उहाँहरुलाई पनि आवश्यक न्यूनतम सुविधा दिने तयारी भइरहेको छ ।

प्रतिनिधिसभामा  समानुपातिक ३ प्रतिशत मत नआएको र प्रतक्ष्यतर्फ १ सिट नजितेका दलको हैसियत स्वतन्त्र रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्