ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं । ट्रर्कटर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ ।
गढवा गाउँपालिका –१ जरौनीमा रोकिराखिएको लु ३ त ३४९८ नं को ट्र्याक्टर दुर्घटना हुँदा १३ वर्षीय विश्वास अधिकारीको मृत्यु भएको हो ।

विश्वासका बाबु चालक रहेको ट्र्याक्टर रोकिराखिएको अवस्थामा विश्वासले चलाउन खोज्दा दुर्घटना भएर उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्