सरकारको न्युनतम कार्यक्रम- ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने

काठमाडौं, पुस २५ ।  सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ ।

न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संयोजक विष्णु पौडेलले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्ने समेटिएको जानकारी दिए ।

पाँच वर्षमा ज्येष्ठ नागरिक, एकल महिलासहित ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने व्यवस्था गरिने उनले जानकारी दिए ।

न्युनतम ज्यालासहितलाई पनि व्यवस्थित गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्