नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृतको पदमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन । कम्पनीको मिति २०७४ चैत्र १३ मा सम्पन्न ६८औं सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । यस अघि उनी नबिल ईन्भेष्टमेण्ट बैकिङ्ग लिमिटेडमै प्रमुख–ईन्भेष्टमेण्ट बैंकिङ्गको जिम्मेवारीमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्