कामना सेवाको १६ औं वार्षिकोत्सव सप्ताहको पहिलो दिन, बृहत रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (फोटोफिचर)

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड १६ औं वार्षिक उत्सव मनाउन गइरहेकाे छ ।

बैंकले यस वार्षिक उत्सवलाई साप्ताहिक रुपमा मनाउने लक्ष्य लिएसँगै देशव्यापी रुपमा सामाजिक कार्यक्रमहरु जस्तै सरसफाइ तथा डस्टबीन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य सिविर, वित्तीय साक्षरता कार्यक्रम र Corporate futsal (Male/Female) का साथै जनचेतना सम्प्रेषण सम्बन्धी अन्य विभिन्न कार्यक्रमहरु आयोजना गर्ने लक्ष्य लिएकाे छ ।

पहिलो दिन बैंकले आफ्नाे देशैभरी छरिएर रहेका शाखाहरुबाट सातै प्रदेशको ३५ स्थानमा बृहत्त रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे छ ।

6369e66511612.jpeg 6369e66517c6a.jpeg 6369e66555168.jpeg 6369e66569692.jpeg 6369e665dc6e6.jpeg 6369e665e3926.jpeg 6369e6664ac41.jpeg 6369e66659de6.jpeg

प्रतिक्रिया दिनुहोस्