इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेल्वासे नियुक्त
काठमाडौं, कार्तिक २ । इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेल्वासे नियुक्त भएका छन् ।
कम्पनीको ७१औं सञ्चालक समितिको बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरिएको हो ।
साथै बैंठकले कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको सञ्चालकमा समेत बेल्बासेलाई सिफारिस गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्