लहानमा बम विस्फोट हुँदा ६ जना घाइते

काठमाडौं । लहान नगरपालिका ७ स्थित विकास ट्रेडर्स, सुनचाँदी पसलमा बम विस्फोट भएको छ। अपरिचित समूहले राखेको बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन् । शुक्रबार शुक्रबार लहानमा हाट बजार लाग्ने गर्छ । हाटबजारको दिन सुनचाँदी पसलमा भिड रहेको थियो । त्यहि भिडमा एक अपरिचित आएर शंकास्पद झोला छोडेको थिया, झोला राखेको केही बेरमै विस्फोट भएको हो ।

प्रतिक्रिया दिनुहोस्