अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सेवा (RTS) को सम्झौता
काठमाडौं, असार ३० । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सेवा (RTS) को लागी सम्झौताभएको छ ।
बिहीवार प्रधानकार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोडइन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्