इन्धन खपत वार्षिक २० प्रतिशतले बढ्यो
काठमाडौं । पेट्रोलियम पदार्थ खपत वार्षिक २० प्रतिशतका दरले बढ्दै गएको छ । बढ्दो सवारीसाधनको प्रयोगले इन्धन खपत बढ्दै गएको हो ।
वाषिएक रुपमा खपत दर १५ देखि २० प्रतिशतले बढ्दै गएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धन खपत बर्सेनी बढ्दै गएको बताए ।
प्रतिक्रिया दिनुहोस्