एनआईबिएल क्यापिटलले पारित गर्यो लाभांश

काठमाडौं । एनआईबिएल क्यापिटलको पाँचौ बार्षिक साधारणसभाले १२२.०४४ प्रतिशत लाभांश पारित गरेको छ ।

क्यापिटलले साधारण सभाबाट चुक्ता पूँजी १० करोड १५ लाख रुपैयाँको ९७.०४४३ प्रतिशत बराबरको ९ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र २५ प्रतिशत नगद अर्थात दुई करोड ५३ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्