वडादेखि प्रधानमन्त्री कार्यालयसम्मको संरचना फेरिँदै ,यस्तो हुदै छ संरचना

काठमाडौं । कर्मचारी समोजन नियमावली पास गरेसँगै सरकारले स्थानीय तहमा वडा कार्यालयदेखि संघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्मको संरचना स्थायीरुपमै फेरबदल गर्ने तयारी अघि बढाएको छ ।

स्थायीरुपमा संगठन तथा व्यवस्थापन ओएनएम सर्भेको काम टु्ग्गाउँन मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय का मुख्यसचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा सचिवहरुको दिनहुँजसो बैठक बस्ने गरेको छ ।

सकेसम्म चाँडै ओएनएमको काम टुग्यांउँने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्