लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद शेयर सूचीकृत

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । इन्स्योरेन्स कम्पनीको ३९ लाख कित्ता शेयर मंगलबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्