तरलता अभावको असरः बैंकले कर्जा दिन छाडे
काठमाडौं – लगानीयोग्य पुँजी अभावमा बैंकले कर्जा दिन छाडेका छन् । २८ बाणिज्य बैंकमभ्ये सरकारी लगानीका वाणिज्य बैंकबाहेक अरु सबैले कर्जा रोकेका छन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगनाले तरलता अभावमा नयाँ र ठूला कर्जा प्रवाह रोकिएको जानकारी दिए । लगानीयोग्य पुँजीको अभाव अहिले पनि उस्तै छ,’ उनले भने, ‘तर, पछिल्लो समय क्रमिक रुपमा सुधार भने आएको छ । अाजकाे अन्नपूर्णमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्