सरकारले काम गर्न नसक्ने निकायलाई खारेज गर्ने

काठमाडौं । सरकारले काम गर्न नसक्ने जुनसुकै निकायलाई खारेज गर्ने भएको छ ।

काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तार, सडक यातायातको अवस्था, वातावरण तथा प्रदूषणको अवस्थालगायतको बिषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित सरोकारवाला निकायसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले काम गर्न नसक्ने निकायलाई खारेज गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्