यूएस बंगलाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो र त्यसपछि विमानमा आगो लागेको छ  भने उद्दार कार्य जारी रहेको छ ।

विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्