१६ प्रतिशत बोसन शेयर दिन लागेको सिटिजन्स बैंकले तोक्यो साधारणसभाको मिति

काठमाडौं, भदौ २० । सिटिजन्स बैंकले शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले शेयरधनीलाई १ अर्ब १० करोड ७४ लाख रुपैयाँ बराबरको बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।

बोनस शेयर वितरण प्रस्ताव पारित गर्न बैंकले असोज ९ गते साधारणसभा बोलाएको छ । बैंकले बोनस शेयर दिए पछि चुक्ता पूँजी आठ अर्ब पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्