पार्टी एकता चैत पहिलो साताभित्रै :अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार सम्म सरकारले पूर्णता पाउने बताएका छन् ।

सुर्खेतको विमानस्थलमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने–‘संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउनेछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्