शिक्षा

काठमाडौं विश्वविद्यालय १५ दिनका लागि बन्द

काठमाडौं, साउन २७ । कोभिड –१९ को सङ्क्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ

तत्काल पठपनपाठन गराउन सम्भव छैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं , साउन २३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल

तत्काल कक्षा ११ को परीक्षा नलिन बोर्डको निर्देशन

काठमाडौं, साउन २३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन विद्यालयहरुलाई

कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने

काठमाडौं, साउन २२ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा फाराम भरेकाको पैसा फिर्ता

विद्यार्थी भर्ना र विद्यालय सञ्चालन अन्योलमा, अबको तयारी के ?

काठमाडौं, साउन २२ । स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी

विद्यालय पुनःसञ्चालनको अधिकार स्थानीय तह र व्यवस्थापन समितिलाई दिन सुझाव

काठमाडौं, साउन १८ । कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय

विद्यालय खोल्ने सरकारको निर्णय, साउनभरमा विद्यालय पुगिसक्न सबै शिक्षकलाई निर्देशन

काठमाडौं , साउन १५ सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ ।

एसईईको नतिजा एक हप्ताभित्रै, रुजु कार्य धमाधम

काठमाडौँ, साउन १४ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा एक हप्ताभित्र सार्वजनिक

त्रिविका स्थगित परीक्षा दशैं अघिनै हुने

काठमाडौं । साउन ८ ।त्रिविका स्थगित परीक्षा दशैं अघिनै हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय

चार महिनादेखि बन्द त्रिवि अन्तर्गतका क्याम्पस खुले, परीक्षा कहिले ?

काठमाण्डौ , साउन ७ । चार महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस खुलेका छन्

त्रिविको सम्पूर्ण परीक्षा फागुन मसान्त भित्रै हुने

काठमाडौं, साउन ४ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा मात्रै परीक्षा लिने तयारी गरेको छ

कर्णालीमा विद्यालय खोल्ने तयारी

काठमाडौँ , साउन ४ । देशभर शिक्षालय बन्द रहेका बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम