कर्पोरेट मुभमेन्ट

चन्द्रागिरि हिल्सले पुस २४ देखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं, पुस १७ । चन्द्रागिरि हिल्सले पुस २४ देखि सर्वसाधारणमा धितोपत्रको प्रराम्भिक सार्वजनिक निष्कासन ९आईपीओ०

सानिमा बैंकद्वारा ओम्नी च्यानलबाट डिजिटल बैंकिङको सुरुवात

काठमाडौं , पुस १६ । सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो

कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता

काठमाडौं, पुस १६ । कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता भएको छ । बैंक र

सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपाल बीच सम्झौता

काठमाडौं , पुस १६ । सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपाल बीच सम्झौता भएको छ

माछापुच्छ्रे बैंकको थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं, पुस १४ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ

लक्ष्मी बैंकले आयोजना गर्यो मोबाइल मनी भिडियो प्रतियोगिता, विजेतालाई ५० हजार

काठमाडौं , पुस १४ । लक्ष्मी बैंकले ‘माइ मोबाइल मनी’ भिडियो प्रतियोगिता आयोजना गरेको छ।

ग्लोबल आइएमई बैंकको एटिएम सेवा लिवाङ्गको आर्मी व्यारेक परिसरमा

काठमाडौं, पुस १४ ।  नयाँ एटिएम सेवा थप भएसंगै अब ग्लोबल आइएमई बैंकको एटिएम संख्या

सिटिजन्स बैंकका ग्राहकले होटल साम्बालामा विशेष छुट पाउने

काठमाडौं , पुस १४ । सिटिजन्स बैंकका ग्राहकले होटल साम्बालामा विशेष छुट पाउने भएका छन्

एनआईसी एशिया बैंकले थाल्यो ‘वीच्याट–पे’ भुक्तानी सेवा

काठमाडौं , पुस १४ । एनआईसी एशिया बैंकले ‘वीच्याट–पे’ मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न

कुमारी बैंक र सात्विक आयुर्वेद अस्पतालबीच सम्झौता

काठमाडौं , पुस १४ । ग्राहकलाई उपचारमा सहुलियत दिन कुमारी बैंक र सात्विक आयुर्वेद अस्पतालबीच

बैंक अफ काठमाण्डू र सेलपेबीच सम्झौता

काठमाडौं , पुस १४ । बैंक अफ काठमाण्डूले डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न भुक्तानी सेवा

ग्लोबल आइएमई बैंकद्वारा दाङ्ग र नवलपरासीमा २ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

काठमाडौं, पुस १२ । ग्लोबल आइएमई बैंकले दाङ्गको बबई गाउँपालिका–४ हापुरे रनवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमानयाँशाखारहित