प्रधानमन्त्रीले बोलाए साँझ ५ मन्त्रिपरिषद बैठक

काठमाडौँ, बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले सोमबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उनले मन्त्रपरिषद बैठक बोलाएका एक मन्त्रीले जानकारी दिए ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सोमबार संसद बैठकमा अनुपस्थित हुने निर्णय गरिसकेकाले प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्