रेशम चौधरी लगायतको रिहाई माग गर्दै प्रदर्शन
काठमाडौं , चैत ८ । टिकापुर घटनाका दोषी रेशम चौधरी अहिले जेलमा छन् । उनलाई टिकापुर घटनाका मुख्य दोषी ठहर्याएको छ । यता चौधरी लगायतको रिहाई माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
थारु कल्याणकारीणी सभा थरुहट र थारुवान संयुक्त संघर्ष समितिको केन्द्रीय आन्दोलन परिचालन समितिले आइतबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो ।
तुरुन्तै रिहाईको माग गर्दै थारू संगठनहरु काठमाडौंमा आन्दोलित भएका हुन् । पछिल्लो समय उनको रिहाइको माग गर्दै जसपाका नेताहरुले पनि प्रधानमन्त्रीसंग माग गरिरहेका छन् ।















प्रतिक्रिया दिनुहोस्