यूनाइटेड इन्स्योरेन्सको २६ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, माघ ७ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । ते ध्भ्द्यक्ष्ल्भ्च् मार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सभा सम्पन्न भएको हो ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सानहिसाब र नगदप्रभाहविवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरिएको छ ।

आर्थिक वर्ष २०७६।०७७ का लागी बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट््लाई नियुक्त पनि गरिएको छ ।

कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गरिएको छ ।

कम्पनीको आ.व.२०७७।०७८ को वित्तीय विवरणमा कुलबीमा शुल्क आम्दानीरु.४८,८०,३३,४४५÷६२ रहेको छ । खुदबीमा शुल्क आम्दानी रु.२३,०७,५२,४२६÷२० रहेकोमा खुदनाफा रु२,२२,१२,१०२÷५३ रहेकोछ ।

यस कम्पनीको लगानी गतआ.व. को तुलनामा३÷९३प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा रु.६९,८४,४२,१३१÷७४पुगेको छ । आ.व. २०७५.०७६ माकम्पनीको कुल कारोवार गतआ.व. २०७४.०७५ को तुलनामा २÷२५ प्रतिशतले वृद्धि भई रु.४८,८०,३३,४४५÷६२ बीमाशुल्क आर्जन गरेको पनि सभामा जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्