सुन्दा अच्चम लाग्ला, १ सय १ वर्षकी महिलाले जन्माइन् बच्चा

काठमाडौं, माघ  ५ । सुन्दा तपाइलाई अच्चम लाग्ला , एक जना १ सय १ वर्षकी महिलाले बच्चा जन्माएकी छन् ।

खबर इटालीको हो । संसारमा धेरै कम व्यक्ति लामो आयसम्म जिवित रहन्छ । त्यसमा त यी महिलाले बच्चा जन्माएकी छन् ।

अनातोलिया व्हर्टाडेला’ नाम गरेकी १सय १ वर्षकी महिलाले बच्चा जन्माएकी हुन् । १०१ वर्षको उमेरमा जन्मिएको यो बच्चा उनको कोखबाट जन्मिएको १७औं सन्तान हो ।

मानिसको सरदर आयुभन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७औं बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् ।

युरोपेली युनियनको नियमानुसार अण्डाशय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको टर्कीमा शल्यक्रिया गरिएको हो । १०१ वर्षीया यी महिलाले आफ्नो १७औं बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । यो बच्चाको नाम ‘फ्रांसिस्को’ राखेकी छिन् ।

यस्ता अच्चम लाग्ने घटना हामी तपाईले पार्य कमै सुन्ने र पढेने गरेका छौं तर बाहिरि देशमा भने यस्ता पत्यार नै नलाग्ने घटना घट्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्