देउवा सवार हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण
काठमाडौं, माघ १। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ।
मौसम खराबीको कारण हेलिकोप्टर पालुङटारको आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरिएको हो।
उनी काठमाडौंदेखि पर्वत जाँदै थिए।















प्रतिक्रिया दिनुहोस्