काठमाडौँ उपत्यकामा थपिए २६७ जना संक्रमित
काठमाडौँ, पुस ११ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन्।
प्रतिक्रिया दिनुहोस्