नेकपा ओली समूहले भोलि सातै प्रदेशमा भेला गर्ने
काठमाडौं , पुस ७ । नेकपा ओली समूहले भोलि सातवटै प्रदेशमा भेला गर्ने भएको छ । प्रदेश कमिटीले भोलि भेला आयोजना गरेको छ ।
सातवटै प्रदेशमा भेला आयोजना गरिएको नेताहरुले जनाएका छन् । यति बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि यति बेला तीब्र विरोध भइरहेको छ ।
देशका विभन्न ठाउँ ठाउँमा प्रर्दशन भइरहेको छ । यता काठमाडौंको सुरक्षा व्यवस्ता निकै कडा पारिएको छ ।















प्रतिक्रिया दिनुहोस्