सबै दल आन्तरिक छलफलमा, कतै प्रधानमन्त्री विरुद्ध नारावाजी
काठमाडौं, ५ पुस । पार्टीमा लामो आन्तरिक किचलोपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस राष्ट्रप िसमक्ष पेश गरे । जुक शिफारिस पछि सबै पार्टीहरु आन्तरिक छलफलमा जुटेको छ । यसैबिच छलफलका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपां का सांसदहरु छलफलमा जुटेका छन् ।
यस्तै प्रमुख बिपक्षीदल नेपाली काँग्रेसले पनि छलफलको लागि दिउँसो १ बजे पदाधिकारी बैठक बोलाएको छ ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका हुन् । नेकपाका सशर्ष नेताहरु आन्तरिबक छलफलमा जुटेको छ । सबैधानिक संकट आएकोे भन्दै कानूनविद्हरु पनि व्यापक छलफm थालेको छ । आ– आफ्नो पक्षबाट राष्ट्रपतिलाई प्रधानमन्त्रीद्वारा लगिएको शिफारिसलाई अस्विकार गर्न दवावद दिंदै आएको छ । उता पोखरामा प्रधानमन्त्री विरुद्ध जारारवाजी समेत हुन थालेका छ ।















प्रतिक्रिया दिनुहोस्