माछापुच्छ्रे बैंकद्वारा मुद्दति निक्षेपमा नँया ब्याजदर घोषणा

काठमाडौं , पुस ३ । माछापुच्छ्रे बैंक लिमिटेडले सबै प्रकारका निक्षेपमा नँया ब्याजदर घोषणा गरेको छ । आजबाट लागु हुने गरी

बैंकले नँया ब्याजदर निर्धारण गरेको जनाएको छ ।बैंकले अवर्ती निक्षेपमा ७.५० प्रतिशत ब्याजदर घोषणा गरेको छ ।

यस्तै मुद्दति निक्षेपमामा ३ देखि ३ वर्ष माथिका सबै डिपोजिटमा ७.५० प्रतिशत ब्याजदर तोकेको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्