रिलायन्स लाइफले नेपाल स्टारका विजेतालाई एक करोड बराबरको बीमा योजना प्रदान गर्ने

काठमाडौं , मंसिर ३० । रिलायन्स लाइफले नेपाल स्टारका विजेतालाई एक करोड बराबरको बीमा योजना प्रदान गर्ने गर्ने भएको छ ।

इन्स्योरेन्स लि. ले नेपाल स्टारको विजेतालाई एक करोड बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको हो । यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पचास लाख बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने लि ले बताएको छ ।

सम्झौता पत्रमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र कि एड्भर्टाइजिङ सर्भिस प्रा।लि। का प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजाल ले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्