पत्रकार गोकर्ण गौतमको निधन
काठमाडौं , मंसिर ४ । पत्रकार गोकर्ण गौतमको निधन भएको छ ।
मष्तिस्कमा समस्या देखिए पछि तीन दिन अगाडि न्युरो अस्पताल बासबारी भर्ना भएका उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
हेटौंडा स्थायी घर भएर गौतम कान्तिपुर दैनिकमा कार्यरत थिए । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्