प्रदेश ५ : राजधानी टुंगो लगाउन मतदान प्रक्रिया सुरु

काठमाडौं । प्रदेश नम्बर ५ को नामकरण र प्रदेश राजधानी टुंगो लगाउन मतदान प्रक्रिया सुरु भएको छ ।

प्रदेशसभामा पेस भएको नाम र राजधानीको प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलले र विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलले आ(आफ्ना सांसदहरुका लागि ह्‌विप जारी गरेको छ ।

प्रदेशका कुल ८७ सांसदमध्ये ६१ जना नेकपाका मात्रै छन् । यस्तै कांग्रेसका १९ सांसद छन् । जसमध्ये केहीले पार्टीले लगाएको ह्‌विप नमान्‍ने घोषणा नै गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्